बैशाख १३, २०८२ शनिबार

मुख्य समाचार

वीरता जेसीजको क्यालेण्डर बिमोचन

बिर्तामोड । नयाँ वर्षसंगै वीरता जेसीजले  एक कार्यक्रमका बीच क्यालेण्डर बिमोचन गरेको छ । वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका सदस्य एवम् वीरता जेसीजका संस्थापक अध्यक्ष


राप्रपा अध्यक्ष लिङ्देनसहित ७ जना छुटे

काठमाण्डौ – प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जना छुटेका छन् । दिउँसो पक्राउ परेका उनीहरू झन्डै ४ घण्टापछि छुटेका हुन् । प्रहरीले


संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छ : अध्यक्ष दाहाल

विराटनगर, ७ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको संशोधन गर्ने उपयुक्त समय भइससेको बताउनुभएको छ । पूर्वेली जनसञ्चार


सहिद विरेन मार्गको आजदेखि कालोपत्रे सुरु

मेचीनगर, ७ बैशाख । मेचीनगरको अर्को गौरवको योजना सहिद विरेन मार्गको पनि आजदेखि कालोपत्रे लगाउन सुरु गरिएको छ । मेचीनगर–९, मागुरमाडी स्थित थोप्लेविरान समुदायिक वन छेउ सिरानबाट खुट्टेडाँगी चोकसम्म आउने


निजामती कर्मचारी संगठन झापाले रचनात्मक कार्यक्रमका साथ मनायो स्थापना दिवस

झापा । नेपाल निजामती कर्मचारी संगठन झापाले विविध रचनात्मक क्रियाकलापका साथ संगठनको ३५ औँ स्थापना दिवस मनाएको छ । संगठनले आज विहान भद्रपुर ४ स्थित नेपाल अपांग संघ, खगेन्द्र नवजीवन


नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ, ७ वैशाख – नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक १६ दशमलव ६८ अङ्कले घटेर दुई हजार ७०६ दशमलव ०४ को विन्दुमा कायम भएको


छाताचोकमा कसले छोड्यो १८ लाखको मोवाइल सामग्री ?

बिर्तामोड । झापाको अर्जुनधारा –६ छाताचोकमा १८ लाख मुल्य बराबरको मोवाइलजन्य सामग्री फेला परेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले उक्त सामग्री मेची भन्सार कार्यालयलाई बुझाएको छ । शनिवार साँझ


एमालेले बैशाख ११ को युवा भेला बिशेष हुने

काठमाडौं । नेकपा एमालेले बैशाख ११ लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजना गर्ने विशेष कार्यक्रमको तयारीलाई तीव्र बनाएको छ । जनताले जितेको दिन युवा सेलिब्रेसन कार्यक्रम आयोजनाका लागि पार्टी महासचिव शंकर


लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरवारवाट पक्राउ

काठमाडौं, ७ बैशाख । नयाँ बानेश्वर केन्द्रित आन्दोलनको तयारीमा जान लागेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू पक्राउ परेका छन् । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडन जान लागेको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]