जेष्ठ ६, २०८१ आईतबार

कनकाई

बलियो बन्दैछ कनकाईमा शिक्षाको जग

सामुदायिक विद्यालय छोडेर निजीमा जानुपर्ने बाध्यता हट्यो ०७४ देखि ०८१ सम्म आइपुग्दा कनकाई नगरपालिकाभित्र शिक्षाले फड्को मारेको छ । ०७४ मा स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई आउँदा विशेषगरी सामुदायिक विद्यालयहरुको


विषादिमुक्त कनकाईको लक्ष्य : किसानको भरपर्दो साथ

धेरै खपत हुने कृषिवस्तुको आयात प्रतिस्थापन गछौं यदु कुमार उप्रेती, कृषि शाखा प्रमुख झापाको कनकाई नगरपालिकाले कृषि उत्पादन, बजारीकरण र पराम्परागत कृषि वस्तुको उत्पादनलाई विशेष प्राथमिकता दिइरहेको छ । बाहिरबाट


कनकाईका उर्जाशिल किसान भन्छन् : कृषि तथा पशुपालनमा घाटा छैन

खगेन्द्र अधिकारी वैदेशिक रोजगारीका लागि ४ वर्ष दुवई बसेर आएका कनकाई नगरपालिका –४ का खगेन्द्र अधिकारीको दैनिकी यतिवेला कृषिमा कर्ममा वितिरहेको छ । विदेशबाट फर्किएपछि कृषि तथा पशुपालनमा लागेका उनी


विषादी मुक्त कनकाई किसानको सपना

रविन भट्टराई, किसान कनकाई नगरपालिकाले कृषि क्षेत्रमा गरिरहेको अर्को नमूना कार्य भनेको किसानलाई संगठित गर्नु हो । किसानलाई संगठिन गरेर कृषिमा फड्को मार्ने योजनाप्रति कनकाईका किसान पनि खुशी भएको पाइएको


दुर्गापुरमा मनोक्रान्तिका साधक भूतपस्यामा

दुर्गापुर । झापामा मनोक्रान्ति साधक तिलक लिम्बूले शनिवार देखि ७ दिने भू–तपस्या शुरु गरेका छन् । कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेशन फाउण्डेशनको परिसरमा लिम्बूले जमिन मुनी बसेर तपस्या शुरु गरेका


कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव

झापा – धार्मिक तथा पर्यटकीय नगरको रुपमा परिचित मध्य झापाको कनकाई नगरपालिकाले साहित्य र कलालाई माया गर्ने थलोको रुपमा आफुलाई चिनाउने जमर्को गरेको छ । उसले पहिलो पटक कला–साहित्य उत्सवको


फागुन १४ देखि सुरुङ्गामा कला, संस्कृति तथा साहित्य महोत्सव

कनकाई । झापाको सुरुङ्गामा कला, संस्कृति र साहित्य महोत्सव आयोजना गरिने भएको छ । फागुन १४ गतेदेखी सुरु हुने कनकाई कला, संस्कृति र साहित्य महोत्सव तीन दिनसम्म सञ्चालन हुने सुरुङ्गामा


पत्रकार खरेलसहित चार प्रतिभालाई जनही ५१ हजारको पुरस्कार

कनकाई । प्रेस चौतारी झापाका सल्लाहकार एवम् पत्रकार तीर्थराज खरेल पुरस्कृत भएका छन् । कनकाई नगरपालिका–६ मा रहेको चिरञ्जीवी–ईश्वरादेवी उप्रेती अक्षयकोषबाट नगद ५१ हजारसहित खरेल पुरस्कृत भएका हुन् । कनकाई–३


कनकाईले काम गरेरै भ्रमहरुको प्रतिवाद गर्नेछ : मेयर पोखरेल

बिर्तामोड । कनकाई नगरपालिकाका मेयर राजेन्द्र प्रसाद पोखरेलले सबैखाले भ्रम र आलोचनाको प्रतिवाद कामबाटै गर्ने बताएका छन् । मंगलवार आयोजित सार्वजनिक सुनुवाईमा प्रश्नहरुको जवाफ दिदैं कनकाई नगरपालिका विरुद्धका सबैखाले भ्रम


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]