बैशाख १२, २०८२ शुक्रबार

मुख्य समाचार

घट्दै तिब्बतीयन शरणार्थीः ४८ जनाको परिचयपत्र नवीकरण

गलकोट – बागलुङको ढोरपाटन उपत्यका क्षेत्रमा बस्दै आएका ४८ तिब्बतीयन शरणार्थीको पचिरयपत्र नविकरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समूहले तिब्बतबाट आएर यहाँ बसेका शरणार्थीको गाउँमा पुगेर परिचयपत्र नविकरण गरेको


आजको मौसमः दुइ प्रदेशमा बर्षा र चार प्रदेशमा हिमपात हुने

बिर्तामोड ।  हाल देशमा मूख्यतया स्थानीय वायू तथा पश्चिमी वायूको आँशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक


विसं २०८२ का लागि चार नयाँ पञ्चाङ्गलाई स्वीकृति

काठमाडौँ, ९ वैशाख – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८२ का लागि चार वटा नयाँ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । समितिले नारायण निरौलाको आर्यावर्त, केशवराज जोशीको भृगु


खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

सोलुखुम्बु, ९ वैशाख – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको


शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन् । मन्त्रीले राजीनामा दिएको उनका प्रेस


समाचार प्रभाव : ६ वर्षपछि दुई घरको चेपबाट आमाछोराको उद्धार

बिर्तामोडका उपमेयरको प्रयासले अपांगता भएका छोरासहित आमाको उद्धार  बिर्तामोड । झापाको बिर्तामोड–४ मा वर्षौदेखि दुई घरको चेपमा जीवन विताइरहेका आमा छोराको उद्धार गरिएको छ । दुई घरको बीचमा कष्टकर जीवन


पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन

काठमाडौं, ८ बैशाख । पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ । भ्याटिकनको कासा सान्ता मार्टास्थित निवासमा उनको मृत्यु भएको भ्याटिकन समाचार सेवाले जनाएको छ। ‘उनको सम्पूर्ण जीवन प्रभु र


शिक्षकको विरोध र्‍यालीका कारण यात्रुलाई सास्ती

काठमाडौँ, ८ वैशाख – काठमाडौँको सबैभन्दा व्यस्त मानिने माइतीघर–नयाँ बानेश्वर सडकखण्ड पछिल्ला २० दिनदेखि अशान्त छ । विभिन्न माग राखेर शिक्षकहरु शान्तिपूर्ण आन्दोलनमा होमिए पनि शिक्षकका कारण हरेक दिन लाखौँ


नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

बिर्तामोड । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव ७५ अङ्कले घटेर दुई हजार छ सय ९८ दशमलव २८ को बिन्दुमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]