बैशाख १४, २०८२ आईतबार

मुख्य समाचार

बालकको मृत्युप्रकरणमा शंकैशंका

बिर्तामोड । हिरासतमा भएको बालक किरण कार्कीढोलीको रहस्यमय मृत्युको घटनाले आन्दोलनको तयारी गरिरहेका झापाका दलित संघ संगठनले इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सुवास खड्कालाई निलम्बन गर्न माग गरेका छन् ।


घट्दैछन् फेरी लगाउने जोगी

सुशिल दाहाल बाहुन्डाँगी । झापाको पूर्वउत्तर क्षेत्र बाहुनडाँगीमा शनिवार भेटिएका बुद्धिमान जोगी व्याग सिलाउँदै बसिरहेका थिए । भोली उनी भारत जाने तयारीमा छन् । उनी मात्र होइन, सो क्षेत्रमा बसोवास


नागरिकता बिनै फर्किए सेवाग्राही

भद्रपुर । जिल्ला प्रशासन कार्यालयबाट बुधबारदेखि वंशजको आधारमा नागरिकता वितरण शुरु भएको छ । सर्वोच्च अदालतले रोक लगाएको नागरिकता पुनःवितरण शुरु गरेपनि जिल्लाका विभिन्न स्थानबाट नागरिकता लिन आउने सेवाग्राही रित्तो


थुनुवा बालकको शंकास्पद मृत्यु

बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा एकजना थुनुवा बालकको शंकास्पद मृत्यु भएको छ । पक्राउ पर्दा बेवारिसे बालक भनेको प्रहरीले मृत्यु भएपछि आफन्त बोलाएर शव जिम्मा लगाएको घटना सार्वजनिक


म्यारिज व्यूरो श्रृङखला–२ लोभलालचा देखाउँदै ‘धम्की’

बिर्तामोड । नेपाल जब्स सर्भिस प्रालि बिर्तामोडका सञ्चालक लक्ष्मी नारायण गिरी (एल.एन.गिरी ) ले इजलास दैनिकको कार्यलयमा आएर लोभ देखाएका छन् । समाचार प्रभावित बनाउने उद्देश्यले उनले लोभलालचा देखाउँदै धम्कीपूर्ण


बिर्तामोडमा म्यारिज व्यूरो ‘रहस्यमय’

बिर्तामोड । झापाको बिर्तामोडस्थित अदुवा पुल पश्चिम उत्तर तर्फको घरमा नेपाल जब्स केयर सर्भिस प्रालि नामको एउटा बोर्ड राखिएको छ । जहाँ म्यारिज ब्यूरोको काम गर्ने गरेको फेला परेको छ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]