बिर्तामोड । गणतन्त्र दिवसको अवसरमा सरकारले आधा कैद छुट दिएर करिब साढे चार सय कैदीलाई छाड्ने भएको छ । असल चालचलन भएको भनेर कैदीहरुलाई आधा कैद मिनाहा गरेर छाड्न लागिएको
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताएकी छन् ।
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले विकासका
बिर्तामोड । बुधबारदेखी पेट्रोलियम पदार्थ सहज हुने भएको छ । भारतले रोकेको ट्याङ्कर मंगलवार साँझदेखि भित्रिएपछि इन्धन सहज हुने भएको हो । मंगलवार झापा लगायत पूर्वी नेपालमा पेट्रोलियम पदार्थ अभाव
भोजपुर । भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको हत्या गर्ने आमाले बच्चालाई किन काटेको भन्ने बारे प्रहरीलाई बताएकी छन् । प्रहरीले अनुसन्धान गर्दैगर्दा हत्या गर्ने २५ वर्षीया सम्झना थापाले
बिर्तामोड । गत जेठ ५ गतेदेखि वेपत्ता भएका हल्दिवारी– १ गोल्धाप बजारका व्यवसायी ६२ वर्षीय सुरेन्द्र प्रसाद खनाल १० दिनपछि घर फर्किएका छन् । उनको खोजीका लागि गएका विजय बस्नेतले
बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले बलात्कार आरोपमा झापाको कोटीहोमबाट धर्म गुरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम रोङ गाउँपालिका ३ का छत्रबहादुर गुरुङ रहेका छन् । उनी छत्र
बिर्तामोड । झापाको दुई स्थानमा जंगली हात्तीले त्रास मच्चाएको छ । आज विहान बुद्धशान्ति– १ को दामाखोला एउटा जंगली हात्ती देखिएको थियो । गाउँ पस्ने डरले स्थानीय त्रसित भएका थिए
भद्रपुर । नेपालको पूर्वक्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भएको छ । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि अभाव भएको हो ।