बैशाख १३, २०८२ शनिबार

मुख्य समाचार

झिलझिलेमा साइकल चोरी गरेर सुरुङामा बेच्ने गिरोह पक्राउ

बिर्तामोड । साइकल चोरी गर्ने गिरोहलाई इलाका प्रहरी कार्यालय झिलझिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेतरिया–४ मोरङका विकास पाण्डे, कनकाई –१ का छत्र खड्का र गोपाल सुन्दास रहेका छन्


सिग्देलको मन अर्को मनसँग मिल्यो

बिर्तामोड । पत्रकार तथा लेखक तीर्थ सिग्देलको तेस्रो कृति तयारी भएको छ । उनले यसै साता नयाँ कृति बजारमा ल्याउने तयारीमा छन् । अढाइ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सिग्देलले तेस्रो


कर्मचारीको तलब कसको कति ?

काठमाडौं । सरकारले कर्मचारीहरूको तलब वृद्धि गरेको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६।०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले १८ देखि २० प्रतिशत


प्रधानमन्त्री कार्यलय मै ‘एक्सन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल डिजिटल युगतर्फ अघि बढेको बताएका छन् । प्रधानमन्त्री कार्यलयमा आज तत्काल समस्या समाधानकक्ष (एक्सन रुम) को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका


मजदुरीको पैसाले कार बनाउँदै शिवराज

बिर्तामोड । दुई वर्षदेखि झापा बाह्रदशी–६ बिहीवारेका शिवराज लिम्बुले गाडी बनाइरहेका छन् । घैलाडुब्बास्थित आदर्श विधा मन्दिर कक्षा– १२ मा अध्ययनरत २१ वर्षीय लिम्बू डेढ महिनाभित्र गाडीको निर्माण सम्पन्न गर्न


अर्जुनधारामा दाजुभाईको कृषिक्रान्ति

झापा बुद्धशान्तिका प्रशुन तिम्सिना, इलाम सुर्याेदयका गोपाल खतिवडा र ताप्लेजुङ फक्तालुङका गोपी पौडेल अर्जुनधारा ५ कञ्चनवारीमा कृषि क्रान्तिको युद्ध मैदानमा छन् । नौजवान तिन युवा प्रशुन, गोपाल र गोपी मेची


गणतन्त्र जनताको विजय र कुलिनतन्त्रको पराजय भएको दिन : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताएका छन् । गणतन्त्र दिवशको अवसरमा आज आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा


आजदेखि इन्धन सहज, पेट्रोलपम्पमा सवारीको चाप

बिर्तामोड । नेपालको पूर्वक्षेत्रमा पेट्रोलियम पदार्थको अभाव टरेको छ । मंगलवार दिनभर बन्द भएका पेट्रोल पम्पहरु आज विहानै देखि खुलेका छन् । पेट्रोल पम्पहरुमा अहिले सवारी साधनको लाइन छ ।


सपथमा प्रधानमन्त्री ओलीलाई निम्तो दिने मोदीले बोलाएनन् चीन–पाकिस्तान

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा आठमध्ये पाँच छिमेकी मुलुकलाई मात्रै निमन्त्रणा गरिएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सदस्यसमेत रहेका नेपाल,


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]