बिर्तामोड । बिर्तामोडका मेयर धु्रव कुमार शिवाकोटीले सरकारबाट क्षतिपूर्ति वापत तिस लाख दिने जानकारी आधिकारिक नभएको बताएका छन् । उनले सरकारले अहिलेसम्म आधिकारिक रुपमा जानकारी नपाएको बताए । सोमवार विज्ञप्ति
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अहिलेका बालबालिकाले बुबाआमालाई प्रहरी लगाइ दिने समय आएको बताएका छन् । उनले बुबाआमाको खराव जीवनशैलीका कारण बालबालिकामा नकारात्मक असर गरिरहेको
प्रदीप परियार बिर्तामोड । झापामा राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ताको काम शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सोमवारबाट परिचय पत्रको लागि विवरण भर्ने काम थालेको हो ।
काठमाण्डौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक
बिर्तामोड । बिर्तामोडका मेयर ध्रुव कुमार शिवाकोटीले सरकारबाट क्षतिपूर्ति वापत तिस लाख रुपैयाँ लिएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला इजलास डट कमले घटनाबारे फर्केर हेरेको छ । घरको सिसा मात्रै
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) बाट १८ लाख चोरी भएको छ । एनएमसीको घैलाडुब्बा सम्पर्क कार्यालयबाट गत बुधबार १८ लाखभन्दा बढि नगद चोरी भएको कार्यलय प्रमुख गंगाराम तिम्सिनाले
बिर्तामोड । शनिवार साझ बिर्तामोडमा एक बालिका भागेर अपहरण हुनबाट बचेकी छ्न । बिर्तामोड – ४ बस्ने ८ वर्षीय एक बालिका भागेर अपहरण मुक्त भइन । घरमुनि सडकमा खेलिरहेको अवस्थामा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सरकारको कार्यशैलीको बारेमा समीक्षा गर्न आवश्यक भएको बताएका छन् । नेकपाको सचिवालय बैठकमा सरकार गठन भएको १५ महिना बितिसक्दा समेत प्रभावकारी रुपमा काम हुन
झापा । बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै पूरै नेपाल ढाक्न थालेको छ । मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने