बिर्तामोड । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको स्कुल बिभागका बारेमा मिडियाले बिबाद झिकेको आरोप लगाएका छन् । प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीभित्र स्कुल बिभागको सन्दर्भमा कुनै
बिर्तामोड । झापाको बाह्रदशीमा बालकको शव फेला परेको छ । प्रहरीका अनुसार सो शव बाह्रदर्शी –२ बस्ने रोहित मलिकको ११ वर्षीय छोरा सागर मलिकको हो । सोहि ठाउँका सन्तोष मलिकका
झापा । मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो । आव
बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा सम्मानित हुने भएका छन् । उनलाई नेपाल निजामती कर्मचारी संगठन झापाले सम्मान गर्न लागेको हो । कर्मचारी संगठन झापाबाट स्थापित स्व.
काठमाडौं । सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गमा पर्ने केही क्षेत्रको मुआब्जा निर्माण प्रक्रिया अघि बढाएको छ । बर्दिबास–निजगढ खण्डमा रेलमार्ग निर्माणका लागि मुआब्जा निर्धारण गर्दै सरकारले प्रक्रिया अघि बढाएको हो ।
सिएम शर्मा सुरुङ्गा । केहि दिन यता सुरुङ्गामा चोरीका घटना बढ्दै गएको छ । यस्ता घटना बढिरहेकै बेला पछिल्लोपटक सोमबार बिहानको राति पनि करिब ८ लाख बराबरको सामग्री चोरी भयो
बिर्तामोड । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने
कनकाई । दुई वर्ष पहिले सडक दुर्घटनामा परि आफ्नो खुट्टा गुमाएका झापा कनकाई नगरपालिका– ३ सुरुङ्गाका ५५ वर्षीय गोपाल विष्टले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका छन् । विष्टले आइतवार
बिर्तामोड । शनिवार राति हनुमान सेन्टरमा लागेको आगलागीबाट भएको क्षति मलका सञ्चालकले व्यहोर्नुपर्ने माग उठेको छ । आगलागीले पूर्ण क्षति भएको इरिकका सञ्चालक दिनेश पाठकले पुनः व्यवसाय गर्ने वातावरण मिलाई