काठमाडौँ, चैत ९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढ्न सक्ने भन्दै भीडभाड हुने कुनै पनि किसिमको सभा सम्मेलन नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भारतमा
विर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषधसतिह ४ जनालाई पक्राउ गरेको छ । आज साढे ४ बजे विर्तामोड प्रहरी र लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाले विर्तामोड–३ उनीहरुलाई पक्राउ
काठमाण्डाै – सरकारले भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । सभा, जुलुस, गोष्ठीलगायतका भिडभाड हुने कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो । केही दिनयता छिमेकी देश भारतलगायत देशमा कोरोना
झापा – झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै
इलाम । अनौठो रोगका कारण यहाँको एकै घरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुरका दिदीबहिनी बिरामी परेका हुन् । होमबहादुर निरौला
विर्तामोड । जसमाया गजमेरको अध्यक्षतामा अखिल नेपाल महिला संघ झापाको सम्मेलन आयोजक कमिटी गठन भएको छ । २ सय २५ सदस्यीय आयोजक कमिटी बनाइएको अनेमसंघ झापाले जनाएको छ । संघको
काठमाडौं- १०औँ महाधिवेशनका लागि नेकपा एमालले महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । आज बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय गरेको हो । साथै, बैठकले
काठमाण्डाै – खोप लगाएको दुई दिनपछि नै पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि उहाँ आइसाेलेशनमा बस्नुभएको पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ फैसल सुल्तानले
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति वैठकले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भिम रावलसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरको छ । नेपाल र रावलसहित सुरेन्द्र पाण्डे घनश्याम भुसाल