विर्तामोड । गाउँले होटल विर्तामोडका सञ्चालक तिलक निरौलाको रहस्यमय मृत्यू पछि सोधपुछका लागि प्रहरीले आफन्त सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नातामा भाञ्जा पर्नेलाई प्रहरीले पक्राउ गरेको बुझिएको छ
काठमाडौँ । सरकारले तेजाब तथा अन्य घातक पदार्थ खपत गर्ने उद्योगलाई वार्षिक विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । आइतबार गृहमन्त्रालयले एक सूचना जारी गर्दै देशभरका उद्योगलाई तेजाब
विर्तामोड । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ
विर्तामोड । नेपाल पत्रकार महासंघ झापाको आसन्न निर्वाचनका लागि अध्यक्ष पद्मा विशाल नेम्वाङले मनोनयन दर्ता गरेका छन् । उनीसँगै अन्य दुई जनाले मनोनयन गरेको निर्वाचन समितिले जनाएको छ । जिल्ला
विर्तामोड । झापाको विर्तामोडमा रहेको गाउँले होटलका सञ्चालक तिलक निरौलाको रहस्यमय मृत्यू भएको छ । उनी शुक्रवारदेखी वेपत्ता थिए । वेपत्तापछि प्रहरीसँग खोजतलासीका लागि परिवारले निवेदन दिएको भोलीपल्ट (आइतवार) निरौलाको
झापा – झापामा प्रतिबन्धित लागु औषध २५ ग्राम खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ परेका छन् । आइतवार जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले कचनकवल
विर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका १ सय ६५ वटा रणनीतिक सडक मध्ये पाँच वटा झापामा परेका छन् । झापाका पाँचवटै निर्वाचन क्षेत्रमा १० किलोमिटरका दरले सडक निर्माण
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आइतबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक स्थगित भएको हो । केन्द्रीय कार्यालय पेरिसडाँडाका
भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको कोरोनाको भेरियन्टबाट सङ्क्रमण भएको पुष्टि भएको छ । दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमण भएको पाइएको