बैशाख १२, २०८२ शुक्रबार

मुख्य समाचार

झापामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अन्तिम चरणमा

बिर्तामोड । १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको जिल्ला स्तरीय छनोटको तयारी झापामा अन्तिम चरणमा पुगेको छ । झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीका अनुसार झापामा यही


सामुदायिक वनमा आदिवासी महिलाहरुको भूमि अधिकार नामक पुस्तकको विमोचन

विर्तामोड । सामुदायिक वनमा आदिवासी महिलाहरुको भूमि अधिकार नामक पुस्तकको विमोचन गरिएको छ । झापाको विर्तामोडमा एक समारोहका बीच पूर्वमन्त्री अग्निप्रसाद खरेलले पुस्तक विमोचन गरेका छन् । सामुदायिक वन नीति


प्रदेश १ मा २५ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । ३५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास


नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

झापा । कोभिड–१९ को नयाँ स्वरूपको भाइरस देखा परेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन् । शुक्रराज


विएण्डसीले १ सय गरिव परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने

विर्तामोड । विएण्डसी अस्पतालले गरिव तथा विपन्न १ सय परिवारको स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले स्वास्थ्य बीमा गर्ने घोषणा


तत्काल विद्यालय बन्द नगर्न सरोकारवालाको सुझाव

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विद्यालय बन्द गर्ने आग्रहमा सरोकारवालाहरूले असहमति जनाएका छन्। सोमबार मन्त्रालयका पदाधिकारी र सरोकारवालाबीचको छलफलमा निजी विद्यालय सञ्चालकहरुले तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका हुन्। मन्त्रालयले केही दिनअगाडि कोरोना


दक्षिण कोरिया : ५४ सय जनाको कोटा निर्धारण

काठमाडौँ । दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचआरडीले


कोरोनाले झापाका एक पुरुषको मृत्यू

विराटनगर । विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । झापा दमक घर भएका ९२ वर्षीय पुरुषको विराटनगर स्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो ।दोस्रो चरणको


कतार प्रहरीका लागि माग आएको छैन : विभाग

विर्तामोड । सरकारले कतार प्रहरीका लागि कतारबाट माग नआएको भन्दै यस्ता गलत प्रलोभनबाट जोगिन सबैलाई आग्रह गरेको छ । कतार प्रहरीको रुपमा काम गर्ने गरी रोजगारीमा लैजाने भनी विभिन्न व्यक्ति


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]