बैशाख १२, २०८२ शुक्रबार

मुख्य समाचार

विर्तामोडका ४ सहित ३९ जनामा कोरोना पुष्टि

विर्तामोड । प्रदेश १ माआज ३९ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।मोरंगको विराटनगरमा


शहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

काठमाडौं- शहरी क्षेत्रका विद्यालय आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरिएको छ । कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो


विद्यालय बन्द गर्न संसदीय समितिको निर्देशन

झापा । संसदीय समितिले बालबालिका कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरेर वैकल्पिक विधिबाट पठन पाठन सञ्चालन गर्न निर्देशन दिएको छ ।राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको


वैशाख ७ गतेबाट कोरोनाको दोस्रो डोज खोप

विर्तामोड । कोभिड १९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ । जिल्लामा पहिलो चरणमा खोप  लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन


‘इजलास सधैं खरो उत्रिन्छ’

विर्तामोड । इजलास दैनिकको पाँचौं वार्षिकोत्सवमा सहभागी अतिथीहरुले इजलास समाजको ऐना बन्दै गएको बताएका छन् । स्थापनाको छोटो समयमा इजलासले आफुलाई अब्बल मिडिया हाउसको रुपमा प्रस्तुत गरेको उनीहरुको भनाई थियो


विर्तामोडमा तीन जनालाई कोरोना पुष्टि

विर्तामोड । झापाको विर्तामोडमा थप तीन जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नगरको स्वास्थ्य शाखाका अनुसार आज तीन जनामा कोरोना पुष्टि भएको हो ।विर्तामोड –४ कि १ महिला


देशभरको तापक्रम बढ्यो

विर्तामोड । देशभरको तापक्रम ह्वात्तै बढेको छ । बुधबारदेखि देशभरको तापक्रम बढेको हो । तापक्रमको वृद्धि भएसँगै आमनागरिकले गर्मीको महसुस गर्न थालेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत २४ घण्टाभित्र


झापाका ९५ सामुदायिक विधालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

विर्तामोड । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि झापाका ९५ सामुदायिक विद्यालय छनौट गरेको छ । देशभरका ७ हजार २७८ सामुदायिक विद्यालय छनौटमा परेका छन् ।झापाको अर्जुनधाराका ९, कनकाईका


विराट गोल्डकप : पंजाव पुलिस फाइनलमा

विराटनगर – संकटा क्लबलाई हराउँदै विराटनगरमा जारी छैठो संस्करणको विराट गोल्डकपको फाइनलमा भारतको पंजाव पुलिस क्बल प्रवेश गरेको छ ।विराटनगरको सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]