बैशाख १२, २०८२ शुक्रबार

मुख्य समाचार

बालबालिकामा कोरोना देखिएपछि विद्यालय एक साता बन्द

विराटनगर । विराटनगर महानगरपालिकाले एक साताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विराटनगरमा कोरोना संक्रमण दर बढेसँगै नगरभित्रका विधालय एक साताको लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको मेयर


प्रदेश १ मा थपिए ४३ संक्रमित

विर्तामोड । प्रदेश नं. १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंमा २९, सुनसरीमा ६, झापामा १ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले


भद्रपुर रोडको दुई लेन पार्किङले ढाक्यो

विर्तामोड । लगभग निर्माण सकिएको विर्तामोड–भदपुर सडक खण्डको आधा भाग पार्किङको रुपमा रुपान्तरण हुन थालेको छ । व्यवसायी र किनमेलमा आउने सर्वसाधरणले सडक क्षेत्रमै पार्किङ गर्दा आवतजावतमा समस्या भइरहेको छ


आमा पुरस्कार–२०२० इन्दिरा रानालाई

बिर्तामोड । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले विभिन्न विधामा पुरस्कृत हुनेहरुको नाम सार्वजनिक गरेको छ । प्रतिष्ठानले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी सन् २०१९ र २०२० मा


समुन्नतद्वारा स्वरोजगार कोषको रकम हस्तान्तरण

विर्तामोड । समुन्नत बचत तथा ऋण सहकारी संस्था विर्तामोडले १५ जना किसानलाई स्वरोजगार कोषको रकम वितरण गरेको छ । शनिवार स्वरोजगार कोषको अभिमुखिकरण समेत आयोजना गरेर सहकारीले सोहि अवसरमा चेक


पाथीभरा दर्शनका लागि जाँदा लेक लागेर दुई वर्षीय बालकको मृत्यु

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा आएका एक बालकको लेक लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका–८ याङ्नामका दुई वर्षीय बालक उत्सव लिम्बूको मृत्यु भएको हो


विराट गोल्डकपको उपाधि एपीएफलाई

विर्तामोड । विराट गोल्डकपको उपाधि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौंले जितेको छ । खेलको ११ औं मिनेटमा प्रदीप लामाले गरेको गोल नै निर्णायक भएको छ । जीतसँगै एपीएफले नगर


फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । गत


झापामा आइतवारदेखि इन्धन सहज हुने

विर्तामोड । झापामा देखिएको पेट्रोलिय पदार्थको समस्या आइतवारदेखि सहज हुने भएको छ । शुक्रवारदेखि झापामा पेट्रोलियम पदार्थको अभाव भइरहेको थियो । पश्चिम बंगालको निर्वाचनका कारण नाका बन्द भएपछि तेल आयातमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]