विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले समाज परिवर्तनका लागि स्काउटको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाँले मर्यादित राष्ट्र बनाउने काममा स्काउटको भूमिका आवश्यक रहेको
विर्तामोड । झापामा ७ महिलासहित १९ जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दोस्रो लहरमा आज सबैभन्दा धेरै संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा दमकमा २ जना, विर्तामोडमा ८
विर्तामोड – झापाको खुदुनावारीमा एकहप्ता भित्र प्रहरी चौकी सञ्चालन हुने भएको छ । लामो समयदेखिको स्थानीय बासिन्दाको माग अनुसार प्रहरी चौकी स्थापनाको तयारी अन्तिम चरणमा पुगेको हो । ‘एउटा सानो
विर्तामोड । भूमि सम्बन्धी समस्या समाधान आयोगले झापामा ५१ हजार परिवारको लगत संकलन पुरा भएको जनाएको छ । आयोगका अध्यक्ष पे्रम गिरीले १० हजार भन्दा बढि भूमिहीन दलित र भूमिहीन
काठमाडौं– सरकारले वैशाखभर शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा
सुरुङ्गा । झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको आइतबारको खेलबाट हाम्रो इटहरी भेट्रान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड
बिर्तामोड । झापा जिल्लास्तरीय १२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भद्रपुर नगरपालिका प्रथम भएको छ । आइतबार सम्पन्न तीन दिने प्रतियोगिताअन्तर्गत भद्रपुरले १५ स्वर्ण, ५ रजत र ६ कास्य पदक
विर्तामोड । झापाको विर्तामोडमा फेरि ४ जना व्यक्तिमा कोरोना पुष्टि भएको छ । विर्तामोड –७ का २ महिला र २ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
विर्तामोड । दलित आयोगका नवनियुक्त सदस्य टुन्ज बराइलीलाई सम्मान गरिएको छ । विर्तामोडमा आयोजित एक कार्यक्रमका विच आयोगका सदस्य बराइलीलाई सम्मान गरिएको हो । दलित जागर अभियान केन्द्र नेपालले आइतवार