बैशाख १३, २०८२ शनिबार

मुख्य समाचार

बिर्तामोड जग्गा प्रकरण : मालपोत अधिकृतदेखि कम्प्युटर अपरेटसम्म फरार

पार्थ मण्डल झापा । बिर्तामोडका स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा अर्कोलाई बिक्री गरेको रहस्य बाहिरिएसँगै जिल्ला मालपोत तथा भूमि सुधार कार्यालय झापाका अधिकृतसहित कम्प्युटर


देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि

झापा । पछिल्लो २४ घण्टामा देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १०५१ जना थपिएका छन् । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा


विर्तामोडमा एकैदिन तीन वटा आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास

विर्तामोड । विर्तामोड नगरपालिकाले आज एकैदिन तीन वटा वडामा अधारभूत स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरेको छ । विर्तामोडका नगर प्रमुख धु्रव कुमार शिवाकोटीका अनुसार वडा नं ७, ९ र १०


कोरोना कहरबीच हलेसीमा रामनवमी मेला, दर्शनार्थी तथा भक्तजनको घुइँचो

खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकधाम खोटाङको हलेसीमा कोरोना कहरबीच पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको बाक्लो भीड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर १५


फरमालिन प्रयोग भएका माछाको आयात रोक्न आग्रह

विर्तामोड । तपाईँले खानु भएको माछा कत्तिको स्वस्थकर छ भन्ने बारेमा केही सोच्नु भएको छ ? छैन भने अब विचार गर्नोस्, बजारमा विक्रीका लागि राखिएको ठूला आकारका माछामा प्रयोग हुने


सहकारीले बसाल्दै एकीकृत बस्ती

दमक । झापाको दमकमा रहेको मेची सहकारी संस्थाले पूर्वमा नै पहिलो पटक एकीकृत नमुना सहकारी बस्ती निर्माण सुरु गरेको छ । बाहिर कतै घर नभएका र किस्तामा घर लिन सक्ने सदस्यका


बिर्तामोडका विधालयमा बैशाख २० देखि परीक्षा

झापा । झापाको बिर्तामोड नगरपालिकाले कोभिड संक्रमणको जोखिमलाई ध्यान दिदैं बैशाख १९ गतेसम्मलाई अध्ययन विदा दिने निर्णय गरेको छ । नगरपालिकाले बैशाख १९ सम्म नगर क्षेत्रभित्रका शैक्षिक संस्था, तालिम केन्द्र


संक्रमण रोक्न आदेश पालना गर्न मन्त्री त्रिपाठीको आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरेको आदेश पालना गर्न आग्रह गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले


कनकाई भेट्रान कपः दूधे सेमिफाइनलमा प्रवेश

सुरुङ्गा । झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको मंगलबारको खेलबाट दूधे भेट्रान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा भएको खेलमा दूधेले दमक–लखनपुर भेट्रान क्लबलाई २–१


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]