बैशाख १३, २०८२ शनिबार

मुख्य समाचार

झापामा हावाहुरीबाट दुई करोड बराबरको क्षति

झापा । लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडको क्षति भएको छ । कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६०० किसानले लगाएको १६९


विर्तामोड जग्गा काण्ड : गिरोहका १० जना सार्वजनिक

झापा । झापा विर्तामोड –१ स्थित स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा बिक्री गर्ने गिरोहका १० जनालाई झापा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ


विर्तामोड नगर ‘अदालत’ मा सीमा विवादका मुद्धा धेरै

विर्तामोड । झापाको विर्तामोड नगरपालिका क्षेत्रमा सीमा विवादका समस्या सबैभन्दा धेरै पाइएको छ । विर्तामोड नगरपालिकाको न्यायिक समितिमा परेका उजुरीलाई आधार मान्ने हो भने सीमा विवाद र घरायसी विवाद सबै


वैकल्पिक विधिबाट सिकाइ निरन्तरता

काठमाडौँ । बढ्दो कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले मुख्य २५ सहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ । सङ्क्रमणका बीचमा पनि


ओली – नेपालबिचको वार्ता सकारात्मक

काठमाडौं । संवादहीनता तोड्दै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेट भएको छ । दुई नेताबीच नागपोखरीस्थित होटल मेरियटमा झण्डै दुई घण्टाको


बिहीबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने

काठमाडौँ । मौसमले साथ दिएमा यही वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा


कनकाई फाइनल प्रवेश

सुरुङ्गा । आयोजक कनकाई भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरको विराट बुद्ध स्पोर्टिङ्ग क्लबलाई २–१


काँग्रेस नेता थेबेलाई पितृ शोक

विर्तामोड । झापाका काँग्रेस नेता देउमान थेबेलाई पितृ शोक परेको छ । उनका बुबा प्रजातान्त्रिक आन्दोलनका अगुवा कृतिमान थेबेको ९५ वर्षको उमेरमा आज निधन भएको हो । २०१२ सालदेखि काँग्रेस


प्रधानमन्त्री र माधव नेपालबीच मेरियट होटलमा भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटावार्ता सुरू भएको छ । उहाँहरूबीच २० मिनेट अघिदेखि नागपोखरीस्थित होटल मारियटमा भेटवार्ता सुरू भएको हो । भेटवार्तामा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]