बैशाख १३, २०८२ शनिबार

मुख्य समाचार

विराटनगरमा निषेधाज्ञा लगाउन सकिन्छ : मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोराना महामारीको भयावह अन्त्य गर्न विराटनगरमा निषेधाज्ञा लगाउन सकिने बताएका छन् । कोशी अस्पताल ९कोभिड–१९० उपचार केन्द्र अन्तर्गत सञ्चालित नागरिक केयर


झापामा थप ५८ जनालाई कोरोना

विर्तामोड । प्रदेश १ मा आज २९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१


झापा संवेदनशिल जिल्लामा पर्यो : स्वास्थ्य मन्त्रालय

झापा । मुलुकका २२ जिल्लामा कोरोनाभाइरस संक्रमण डरलाग्दो गरि फैलिएको भन्दै स्वास्थ्य मन्त्रालयले शुक्रबार सकेसम्म ती ठाउँमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा कुनै पनि मार्गबाट देश


झापामा अक्सिजन सिलिण्डरको हाहाकार

प्रदीप परियार विर्तामोड । झापामा पर्याप्त मात्रामा अक्सिजन उपलब्ध गराउन सकिने भए पनि खाली सिलिण्डरको अभाव रहेको व्यवसायीहरुले बताएका छन् । अक्सिजन उपलब्ध गराउँदा चाहिने सिलिण्डको चरम अभाव रहेको व्यवसायीको


झण्डै २१ लाखले लगाए कोरोना खोप

झापा । देशको कुल जनसंख्यामध्ये ६ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।विभागका खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिशिल्ड र भेरोसिल्ड


वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यम गरेका नौ उत्कृष्ट उद्यमी पुरस्कृत

झापा । सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यम गरी रोजगारी सिर्जना गर्ने उद्यमीलाई पुरस्कृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज भर्चुअल कार्यक्रम गरी नौ उत्कृष्ट उद्यमीलाई पुरस्कृत


काँग्रेसमा साढे सात लाख क्रियाशील सदस्य ‘इन्ट्री’

भीष्मराज ओझाकाठमाडौं । नेपाली काँग्रेसमा आसन्न १४ औँ महाधिवेशनका लागि निर्धारित समयसम्म साढे सात लाख बढी क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६


सङ्क्रमणको दोस्रो लहर : शहर रित्तियो, गाउँमा जोखिम

एकराज पाठक काठमाडौँ । काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले


विर्तामोडका १८ सहित झापामा ५० जनामा कोरोना पुष्टि

विर्तामोड । विर्तामोडका १८ जनासहित झापामा ५० जनामा कोरोना पुष्टि भएको छ । बुधबार पनि जिल्लामा ५० जनामा संक्रमण पुष्टि भएको थियो । आज अर्जुनधारा–६ का एक पुरुषको मृत्यू भएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]