विर्तामोड । विर्तामोड नगरपालिकाले बढ्दो कोरोना सङ्क्रमणलाई मध्यनजर गरी ५० शैयाको आइसोलेशन तयार पारेको छ । मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शैयाको आइसोलेशन तयार पारिएको नगरपालिकाले जनाएको छ ।
विर्तामोड । झापामा आज १५२ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये ३२ जना एन्टिजेन पोजेटिभ रहेका छन् । थप दुई जनाको मृत्यू भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका
काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६
काठमाडौँ । तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ
झापा – बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० श्यया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका
काठमाडौं । संवैधानिक परिषद्को बैठक प्रम सरकारी निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायमा रिक्त पदमा पदपूर्ति लगायतको विषयमा छलफल हुने छ । परिषदकाे सदस्य विपक्षी दलका नेता
५ को कार्यालय पनि सर्यो भद्रपुर । झापाको सबैभन्दा पुरानो नगरपालिका भद्रपुर नगरपालिकाको वडा नं ७ को सेवा आफ््नै नवनिर्मित भवनबाट औपचारिक रुपमा शुरु भएको छ । भद्रपुरको सगरमाथा चोकबाट
विर्तामोड । अत्यावश्यक काम बाहेक हिडडुल गर्ने सर्वसाधरणलाई चोक–चोकमा होल्ड गराउन थालिएको छ । होल्ड गराउँदै प्रहरीले पूर्ण निषेधाज्ञामा पालना गर्नुपर्ने नियमहरुका बारेमा बताउन थालेका छन् । शनिवार बिर्तामोडको मुक्ति