बैशाख १५, २०८२ सोमबार

मुख्य समाचार

प्रधानमन्त्रीले बोलाए साँझ ५ बजे मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । विश्वासको मत लिन संसद अधिवेशन आह्वान भएकै दिन उनले मन्त्रपरिषद बैठक बोलाएका एक मन्त्रीले जानकारी


एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज विहान बसेकाे बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण


समयमा पानी नपर्दा चिया उत्पादन घट्यो, निकासीमा कोरोना झमेला

इलाम । विगतका वर्षमा यसपटक चियाको ‘सेकेण्ड फ्लस’ टिप्ने बेला हुन्थ्यो । चियाको मुनाकै राजा मानिने ‘फस्ट फ्लस’बाटै किसानले उल्लेखनीय आम्दानी बटुल्थे । यसपटक विगत झैँ भएन । चियाको पहिलो टिपाइ


नेता खनालले जिते कोरोना

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशनल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ सङ्क्रमणमुक्त भएका हुन् । उनका स्वकीय सचिव


अस्पतालहरुमा बिरामीको चाप बढ्यो

चितवन । जिल्लाका अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै जाँदा बिरामी राख्ने ठाउँको अभाव हुन थालेको छ । जिल्लाका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, बिपी कोइराला मोमोरियल क्यान्सर अस्पताल, पुष्पाञ्जली


कोरोनाले अर्जुनधारामा ४४ वर्षीय पुरुषको मृत्यू

विर्तामोड । झापा अर्जुनधारा–९ का ४४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । गत हप्तादेखि संक्रमित पुरुष २३ गते विर्तामोडस्थित विर्ता सिटी अस्पताल भर्ना भएका थिए । विर्तामोडमा


विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित

काठमाडौँ । विवेकशील साझा पार्टीको आगामी जेठ अन्तिम साता तोकिएको एकता महाधिवेशन स्थगन गरिएको छ । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत मङ्सिर २४ गते एकता गर्दा ६


विश्वासको मतको पक्षमा मतदान गर्न सत्तारुढ एमालेको ह्विप जारी

काठमाडौं । सत्तारुढ नेकपा एमालेले भोलि हुन गइरहेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । नेकपा एमाले संघीय संसदीय दलको कार्यालयले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष


विश्वासको मतमा मतदान आज

नारायण काफ्ले काठमाडौँ, वैशाख २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लाग्नुभएको विश्वासको मतको मतदानमा कोरोना सङ्क्रमित सांसदहरूलाई समेत सहभागी गराइने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]