बैशाख १५, २०८२ सोमबार

मुख्य समाचार

झापामा जुट्यो अपेक्षाभन्दा बढी अक्सिजन सिलिण्डर

प्रदीप परियार विर्तामोड । झापाका विभिन्न संघ संस्था र राजनीतिक दलले अक्सिजन सिलिण्डर जुटाउन सक्रियता देखाएका छन् । सक्रियता अनुसार अक्सिजन सिलिण्डर सहयोग गर्नेहरुको लर्को लागेको छ । अभियान सञ्चालन


अब घरमै पिसिआर

झापा । अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन


मेचीमा मेडिकल उच्च शिक्षाको जग बस्यो

काठमाडौँ । घर आगनममा चिकित्सा शिक्षा पढेर चिकित्सक बन्ने प्रदेश नं १ (मेची अञ्चल)का  मेधावी विद्यार्थीको सपना बल्ल पूरा भएको छ ।  झापाको बिर्तामोडस्थित प्रस्तावित बिएण्डसी कलेज एण्ड रिसर्ज सेन्टर प्रालीले


झापामा ४५ हजार भन्दा बढीले नागरिकले पाएनन् कोभिडको दोस्रो खोप

विर्तामोड । झापाका नागरिकले कोभिडको दोस्रो डोज खोप न्यून संख्यामा लगाएका छन् । पहिलो खोप ५३ हजार ५ सय ३ जनाले लगाएका थिए । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन


चीनले नेपाललाई दियाे ३० हजार लिटर लिक्विड अक्सिजन, अक्सिजन सहितका ८ सय सिलिन्डर

काठमाडौं । चीनको स्वसासित क्षेत्र तिव्वत सरकारबाट नेपालका लागि स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । विहिबार विहान ल्हासामा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य समाग्री नेपाली प्रतिनिधिलाई हस्तान्तरण गरेको नेपालका लागि


तमोर करिडोरमा लडेर एक मजदुरको मृत्यु

ताप्लेजुङ – तमोर करिडोर अन्तर्गत निर्माणाधीन मोटरेबल रानी पुलमा कार्यरत एक मजदुरको लडेर मृत्यु भएको छ ।  ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-६ तमोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा लडेर


बागमतीमा उपनिर्वाचनको मतदान शुरु हुँदै, नतिजा आजै आउने

हेटौंडा-वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध


अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गरिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।  मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर


झापामा आज पनि ७ संक्रमितको मृत्यू, ३९ जना डिस्चार्ज

विर्तामोड । झापामा आज थप ३९ जना कोभिड संक्रमित निको भएका छन् । उपचार पछि उनीहरु घर फर्किएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार आज २९६ जना


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]