बैशाख १४, २०८२ आईतबार

कर्मचारीको तलब कसको कति ?

काठमाडौं । सरकारले कर्मचारीहरूको तलब वृद्धि गरेको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६।०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले १८ देखि २० प्रतिशत तलब वृद्धिको घोषणा गरेका हुन् ।
राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत हुने गरी वृद्धि गरिएको तलब आगामी साउन १ गतेदेखि लागू हुनेछ ।

Lokatar

प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]