बैशाख १३, २०८२ शनिबार

छाताचोकमा कसले छोड्यो १८ लाखको मोवाइल सामग्री ?

बिर्तामोड । झापाको अर्जुनधारा –६ छाताचोकमा १८ लाख मुल्य बराबरको मोवाइलजन्य सामग्री फेला परेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले उक्त सामग्री मेची भन्सार कार्यालयलाई बुझाएको छ ।

शनिवार साँझ ८ बजे बेवारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखेको १८ लाख १० हजार २५० रुपैयाँ बराबरको विभिन्न कम्पनिको मोबाइलमा प्रयोग हुने सामानहरु फेला परेको थियो । प्रहरीले सामान बरामत गरे पनि कसले छोडेको, ल्याउने को हो भन्ने बारे सार्वजनिक गरेको छैन ।

बरामद गरिएका सामानहरू – 

१.Oppo ठुलो र सानो charger थान -६०
२.Vivo 7 watt को charger थान -५०
३.Oneplus charger थान -११
४.Vip लेखिएको सानि चार्जर थान -१९०
५.Samsung traval adapter charger थान -१०६
६.Woos लेखिएको डाटा केबल थान -५०
७.Vip लेखिएको चार्जर थान -२६२
८.Kinshu brard charger head थान-४८
९.Apple लेखिएको adapter 20 watt थान-९०
१०. Apple लेखिएको data cable थान-४१
११. सेतो data cable २४ प्याकेट
१२. सेतो Earphone -२६ प्याकेट
१३. सेतोकालो earphone -६ प्याकेट
१४. OTG data cable -२ प्याकेट
१५. Apple aerpod को खोल थान ३९
१६. CY co5 लेखिएको कालो Earphone थान ३७
१७. कालो रङ्को NIC थान ७
१८. 30 watt को Ni Charger थान ११
१९. 85watt को Ni charger थान -३
२०. 30 watt को Vivo कम्पनिको charger थान -१२
२१. 30 watt को realme charger थान -११
२२. 87 Watt को Realme charger थान -१७
२३. 87 watt को MI lलेखिएको charger थान -१३
२४. 44 watt को Vivo लेखिएको charger थान ११
२५. Iphone कम्पनिको apple aerpod थान -३५
२६. बिभिन्न कम्पनिको charger र earphone को खोल १ बोरा ।

प्रकाशित मिति : बैशाख ७, २०८२ आईतबार  ४ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]