बैशाख १५, २०८२ सोमबार

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति विधादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिी गरिएको हो । ओलीले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार  १० : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]