बैशाख १५, २०८२ सोमबार

झापामा थप १४५ जनामा कोरोना

विर्तामोड । झापामा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमा एन्टिजेन पोजेटिभ १० जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार थप २ जनाको मृत्यू भएको छ । मृत्यू हुनेहरुमा दमक र गौरादहमा २ महिला छन् । आज जिल्लामा सबैभन्दा धेरै विर्तामोडमा ३० जनामा पुष्टि भएको छ ।

प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार  ५ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]