लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा शपथग्रहण
बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ ।
उहाँलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई शपथ खुवाउनु भएको हो ।
मुख्यमन्त्री पोखरेलसँगै आन्तरिक, मामिला तथा कानुन मन्त्री बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री हरि रिजालले पनि पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ ।