बैशाख १४, २०८२ आईतबार

विर्तामोडका १८ सहित झापामा ५० जनामा कोरोना पुष्टि

विर्तामोड । विर्तामोडका १८ जनासहित झापामा ५० जनामा कोरोना पुष्टि भएको छ । बुधबार पनि जिल्लामा ५० जनामा संक्रमण पुष्टि भएको थियो । आज अर्जुनधारा–६ का एक पुरुषको मृत्यू भएको छ ।

झापामा आज विर्तामोड १८, दमक ६, मेचीनगर १०, भद्रपुर ५, कनकाई २, हल्दिवारी १, अर्जुनधारा २, गौरीगञ्ज ४ र शिवसताक्षीमा १ लाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सँगै झापामा संक्रमितको संख्या ४९४५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २८५ पुगेको छ ।

प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार  ५ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]