बैशाख १४, २०८२ आईतबार

आज सुनको भाउ १ सय रूपैयाँले बढयो

काठमाडौं, १४ बैशाख । आज सुनको भाउमा सामान्य बृद्दी भएको छ। साताको पहिलो दिन आइतबार सुनको मूल्यमा एक सयले वृद्धि हुँदा चाँदीको भाउ भने घटेको छ ।

जसअनुसार आज सुन प्रति तोला एक सय रुपैयाँले वृद्धि भएर एक लाख ८९ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार गत शुक्रबार तोलाको एक लाख ८९ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

साथै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : बैशाख १४, २०८२ आईतबार  ११ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]