चैत्र १९, २०८१ मंगलबार

मेची क्याम्पसको स्ववियु निर्वाचनमा ५८.५८ प्रतिशत मतदान

बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरमा आज सम्पन्न स्ववियु निर्वाचनमा १७०२ मत खसेको छ । २९०५ जना मतदाता रहेको सो क्याम्पसमा ५८.५८ प्रतिशत मत खसेको हो ।

मतगणना कति बजेदखि गर्ने भन्ने विषयमा निर्वाचन समिति र विद्यार्थी संघ संगठनबीच छलफल चलिरहेको अनेरास्ववियुका नेता रोशन लामाले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]