बैशाख १५, २०८२ सोमबार

विश्वासको मतको पक्षमा मतदान गर्न सत्तारुढ एमालेको ह्विप जारी

काठमाडौं । सत्तारुढ नेकपा एमालेले भोलि हुन गइरहेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

नेकपा एमाले संघीय संसदीय दलको कार्यालयले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलि दिउँसो १ बजे संविधानको धारा १०० को उपधारा ९१० बमोजिम विश्वासको मत लिनुहुने हुँदा उक्त बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न सबै सदस्यलाई सूचित गराएको छ ।

प्रकाशित मिति : बैशाख २७, २०७८ सोमबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]