बैशाख १५, २०८२ सोमबार

झापामा थप १५२ लाई कोरोना, दुई वृद्धको मृत्यू

विर्तामोड । झापामा आज १५२ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये ३२ जना एन्टिजेन पोजेटिभ रहेका छन् । थप दुई जनाको मृत्यू भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

आज संक्रमित हुनेहरुमा दमकका ५५, विर्तामोड, गौरादह ३-३, मेचीनगर २०, भद्रपुर ११, अर्जुनधारा १०, बुद्धशान्ती ३, कचनकवल १, कमल ६, शिवसताक्षी ३, बाह्रदशी २ र अन्यमा ४ जनामा कोरोना पुष्टि भएको हो । मृत्यू हुनेहरुमा शिवसताक्षी र विर्तामोडका दुई वृद्ध रहेका छन् ।

प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार  ५ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]