बैशाख १५, २०८२ सोमबार

संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु

काठमाडौं । संवैधानिक परिषद्को बैठक प्रम सरकारी निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायमा रिक्त पदमा पदपूर्ति लगायतको विषयमा छलफल हुने छ ।

परिषदकाे सदस्य विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकाेटाले यस अघि नै उपस्थित नहुने बताए पछि बैठक हुने नहुनेमा अन्याैल थियाे । बैठकमा  सर्बाेच्च अदालतका प्रधान न्यायाधीश चाेलेन्द्र शम्शेर जवरा तथा राष्टियस सभाका अध्यक्ष गणेश तिमल्सिना उपस्थित हुनुहुन्छ ।

प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार  १० : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]