बैशाख १४, २०८२ आईतबार

झापामा २०१ जनालाई कोरोना

विर्तामोड । झापामा आज २०१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमा ११ जना एन्जिेन पोजेटिभ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । सबैभन्दा धेरै दमकमा ६४ जनामा संक्रमण भएको छ । स्वास्थ्य कार्यालयका अनुसार दमक र मेचीनगरमा दुई पुरुषको मृत्यू भएको छ ।

प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार  ५ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]