विर्तामोडमा निषेधाज्ञा (फोटो फिचर) इजलास दैनिक विर्तामोड । झापामा आजबाट निषेधाज्ञा लागु भएको छ । विहान ६ बजेदेखि ११ बजेसम्मलाई खुल्ला गरिएको थियो । सवारीमा जोरविजोर प्रणाली लागु गरिएको छ ।