बैशाख १३, २०८२ शनिबार

काँग्रेस नेता थेबेलाई पितृ शोक

विर्तामोड । झापाका काँग्रेस नेता देउमान थेबेलाई पितृ शोक परेको छ । उनका बुबा प्रजातान्त्रिक आन्दोलनका अगुवा कृतिमान थेबेको ९५ वर्षको उमेरमा आज निधन भएको हो ।

२०१२ सालदेखि काँग्रेस प्रवेश गरी प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेका कृतिमान थेबेको कनकाई–३ स्थित निजी निवासमा बुधबार अपराह्न ३ः३० बजे निधन भएको हो । पारिवारिक श्रोतका अनुसार वैशाख ९ गते दिनको १२ बजे कनकाई माईमा अन्तिम दाहसंस्कार गरिने भएकोे छ ।

प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार  ६ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]