बैशाख १२, २०८२ शुक्रबार

हज समितिको सल्लाहकारमा विर्तामोडमा अफरोज नियुक्त

विर्तामोड । नेपाल हज समितिको सल्लाहकारमा विर्तामोडमा अफरोज खाँ पठान नियुक्त भएका छन् । उनलाई समितिको कार्यविधि , २०७२ को दफा ७ बमोजिम समितिको आवश्यक काम कारवाहीमा सल्लाह लिने प्रयोजनका लागि नियुक्त गरिएको हज समितिका अध्यक्ष शमशेर मियाले जानकारी दिए ।

विर्तामोड –३ का पठान यस क्षेत्रमा सामाजिक अगुवा हुन् । उनलाई गृह मन्त्रालय अन्तर्गत रहेको हज समितिले नियुक्ती पत्र हस्तान्तरण गरिसकेको छ ।

प्रकाशित मिति : चैत्र २१, २०७७ शनिबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]