बैशाख १२, २०८२ शुक्रबार

लागुऔषधसहित दमकका धिमाल पक्राउ

विर्तामोड । प्रहरीले प्रतिबन्धित लागु औषधसहित एकजनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-४ बस्ने २३ वर्षीय सुमन धिमाल रहेका छन् ।

प्रहरीले उनको साथबाट फेनेर्गान २० एम्पुल, डाइजेपाम २० एम्पुल र लुपिजेसिक २० एम्पुल लागू औषधि बरामद गरेको छ । साथै उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

प्रकाशित मिति : चैत्र २१, २०७७ शनिबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]