बैशाख १५, २०८२ सोमबार

एमालेको १०औँ महाधिवेशनका लागि आयोजक कमिटी गठन गर्ने निर्णय

काठमाडौं- १०औँ महाधिवेशनका लागि नेकपा एमालले महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

आज बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय गरेको हो । साथै, बैठकले हाल कायम रहेको २६४ सदस्यीय केन्द्रीय कमिटीलाई आयोजक कमिटमा परिणत गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारण सूर्य थापाले जानकारी दिनुभयो ।

नेकपाको १०औँ महाधिवेशन २०७८ को मंसिर ३ देखि ७ गतेसम्म हुने मिति तोकिएको छ ।

प्रकाशित मिति : चैत्र ७, २०७७ शनिबार  ५ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]