बैशाख १६, २०८२ मंगलबार

पूर्व–पश्चिम विद्युतीयसहित सम्भावित रेल मार्गको पहिचान

काठमाडौ, ११ साउन– सरकारले पूर्व–पश्चिम विद्युतीयसहित सम्भावित रेलमार्गहरुको पहिचान गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले अध्ययनपछि रेल नेटवर्कको सम्भावित स्थान र रुट नक्सांकन गरेको हो ।

पूर्व पश्चिम विद्युतीय रेलमार्गको विस्तृत अध्ययन ९डिपीआर० निजगढ–बर्दिबास ७० किलोमिटरमा ट्रयाक निर्माण जारी छ । यसका लागि आव २०७६÷०७७ मा साढे ७ अर्ब रुपैयाँ छुट्टाएको छ ।

मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पूर्वपश्चिम रेलमार्गको काम सहज रुपमा अघि बढ्ने बताए । ‘यो आर्थिक वर्षमा केही बजेट पनि परेको छ, बर्दिबास निजगढसम्म काम भइरहेको छ,’ उनले भने, ‘काँकडभिट्टादेखि इनरुवासम्म टेन्डर निकाल्ने तयारीमा छौं ।’

कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति : श्रावण ११, २०७६ शनिबार  ११ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]