बैशाख १५, २०८२ सोमबार

बिर्तामोडमा बृहत् सरसफाइ : मन्त्री झार उखेल्ने,धुर्मुस बोक्ने (फोटो फिचर)

बिर्तामोड । प्रदेस १ सरकारको अगुवाईमा बिर्तामोडमा बृहत् सरसफाइ गरिएको छ ।

सरसफाइ गर्न सामाजिक बिकास मन्त्री जीवन कुमार घिमिरे , सरसफाइ दुत धुर्मुस, बिर्तामोडका मेयर ध्रुव कुमार शिवाकोटी लगायत विभिन्न संघसंस्थाहरुको सहभागी रहेको छ ।

प्रदेस १ मा आजबाट शुरु हुन लागेको स्वस्थ्य प्रवर्द्धन अभियानको पूर्ब सन्ध्यामा बिहान योग शिविर गरिएको थियो । त्यस पछि बिर्तामोडमा मन्त्री सहितले सरसफाइ गरेका छन् ।

प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]