बैशाख १५, २०८२ सोमबार

स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री आज विहान स्वदेश फर्किएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।


उनका अनुसार शनिबार साँझ ५ बजे स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेशका लागि प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार बिहान ९ बजेर ४० मिनेटमा काठमाण्डौ आइपुगेका छन् ।

प्रकाशित मिति : असार १, २०७६ आईतबार  ११ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]