जामुनखाडीमा छुकछुक गर्दैछ रेल…(फोटो फिचर)
कनकाई । कनकाई नगरपालिकामा रहेको जामुनखाडी सिमसार पर्यटकीय क्षेत्र पूर्वको रोजाईमा पर्ने पर्यटकीय स्थल हो ।

यहाँ सिमसार, रमाइला गन्तब्य, बाल उधान र लोपोन्मुख जनावर दृष्यावलोकन गर्न पाइन्छ ।
बालबालिकाको निम्ति पर्याप्त मनोरञ्जन गर्ने सामग्री राखिएको छ ।





उधानमा अहिले छुकछुक गर्दै रेल समेत कुदाउन थालिएको छ । जामुनखाडी सिमसार तस्वीरमा हेर्नुहोस् ।


