बैशाख १४, २०८२ आईतबार

प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रम भोलीलाई सर्यो

विराटनग । प्रदेश एक सरकारले आज ल्याउन लागेको नीति तथा कार्यक्रम स्थगित गरिएको छ । मुस्लिम धर्मवालम्वीको चाड इद उल फितल परहेको हुँदा भोली सम्मका लागि सारिएको प्रदेश सरकारले जनाएको छ ।


प्रदेश सभा सचिवालयका सचिव गोपाल पराजुलीले आज संसदमा प्रस्तुत हुने नीति तथा कार्यक्रम स्थिगत भएको जानकारी दिए । मन्त्रीपरिषद बैठकले बुधवार सार्वजनिक हुने नीति कार्यक्रम स्वीकृत गरेको थियो ।

प्रकाशित मिति : जेष्ठ २२, २०७६ बुधबार  ३ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]