बैशाख १७, २०८१ सोमबार

झापा

बिर्तामोडको जीतमा आषिशको ह्याट्रिक

बुुद्धशान्ति । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको दोस्रो दिनको खेलमा नर्थ बंगाल फुुटबल क्लब भारतलाई ३-१ गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको


शिवसताक्षीमा साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिकामा सामाजिक सञ्जालको प्रयोग र साइबर क्राइम सम्बन्धी दुई दिने सचेतना कार्यक्रम शुरु भएको छ । पूर्व न्युज मिडिया प्रालिको सहजीकरण तथा शिवसताक्षी नगरपालिका महिलासँग उपमेयर


कनकाईका उर्जाशिल किसान भन्छन् : कृषि तथा पशुपालनमा घाटा छैन

खगेन्द्र अधिकारी वैदेशिक रोजगारीका लागि ४ वर्ष दुवई बसेर आएका कनकाई नगरपालिका –४ का खगेन्द्र अधिकारीको दैनिकी यतिवेला कृषिमा कर्ममा वितिरहेको छ । विदेशबाट फर्किएपछि कृषि तथा पशुपालनमा लागेका उनी


बिर्तामोडमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सुरु

बिर्तामोड, १६ बैशाख – बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोग विरुद्दको औषधी खुवाउने अभियान सुरु भएको छ ।नगर प्रमुख पवित्रा महतारा प्रसाईले औषधी खाएर अभियानको शुभारम्भ गर्नु भयो । संक्षिप्त कार्यक्रममा बोल्दै


झापासहित सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

झापा – आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि आज खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले


विषादी मुक्त कनकाई किसानको सपना

रविन भट्टराई, किसान कनकाई नगरपालिकाले कृषि क्षेत्रमा गरिरहेको अर्को नमूना कार्य भनेको किसानलाई संगठित गर्नु हो । किसानलाई संगठिन गरेर कृषिमा फड्को मार्ने योजनाप्रति कनकाईका किसान पनि खुशी भएको पाइएको


बिर्तामोडका वडा सदस्यहरुलाई क्षमता विकास तालिम

बिर्तामोड – वडा सदस्यहरुको लागि एक दिने क्षमता विकास तालिम बिर्तामोडमा सुरु भएको छ । तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यानर वाचन गरेर उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै


वैशाख १४ सम्म १६ दुर्घटना ९ जनाले गुमाए ज्यान

अस्मिता साँखी बिर्तामोड । ०८१ साल लागेयता झापामा सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । वैशाखको १४ गतेसम्म भएका १६ वटा छुट्टाछुट्टै दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएको


प्रथम आइटी सिस्टमको अधिवेश : वित्तीय निर्देशक श्रेष्ठलाई ५० हजार रुपैयाँको पुरस्कार

सञ्चालक समिति पुरानै कायम झापा । प्रविधिको दुनियाँमा समाजलाई सशक्त उपस्थिति गराउने माध्यमका रुपमा प्रयोग गरिने कम्प्युटर सफ्टवेयरहरुको निर्माता कम्पनी प्रथम आइटी सिस्टमको ११औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]